९२ वर्षको उमेरमा कलाकार भिमबहादुर थापाको निधन !

बरिष्ठ कलाकार भिमबहादुर थापाको आज बिहान २ बजे निधन भएको छ । 

लामो समय देखी फोक्सो र छातीको समस्याबाट पिडित थापाले दर्जनौं चलचित्र र टेलिचलचिमा अभिनय गरेका छन् ।

 नेपाली सेनाबाट अवकास प्राप्त गरेपछि कलाकारीतामा प्रवेश गरेका थापाको बुधबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिदै छ ।

Powered by Blogger.