यस्तो छ भैरे को अफिसियल ट्रेलर (भिडियो सहित)

केही समय देखी सिनेमाको पर्दाबाट हराएका अभिनेता दयाहाङ्ग राई अभिनित चलचित्र भैरेको ट्रेलर रिलिज भएको छ । 

नेपालय सिनेमा ईन्टरनेसनलको ब्यानरमा प्रेम प्रकास पौडेल र देबीमायाँ अधिकारी निर्माता यम बराल,कुमार बस्नेत,सविता गुरुङ्ग,करुणाकर घिमिरे सह निर्माता र लेख बहादुर पुन कार्यकारी निर्माता रहेको यो चलचित्रमा एभ्रेष्ठ सुर्य बोहराको लेखन तथा निर्देशन रहेको छ ।

चलचित्रमा दयाहाङ्ग राई सँगै सुरक्षा पन्त,बुद्धि तामाङ्ग,वर्षा सिवाकोटी,बिक्रान्त बस्नेत,अनुभव रेग्मी,अर्जुन गुरुङ्ग,सुनिल थापा,कञ्चन ठकुरी,अंकीत पौडेल,जान्वी बोहरा,जयनन्द लामा,सुरबिर पण्डीत,सयाहाङ्ग राई लगायत कलाकारहरुले अभिनय गरेका छन् । 

साउन ४ गतेबाट प्रर्दशन हुन लागेको यो चलचित्रमा बनिष शाहको सम्पादन,पुरुषोत्तम प्रधानको छायांकन,बसन्त श्रेष्ठको कोरीयोग्राफी र बसन्त सापकोटा,अर्जुन पोख्रेल र यम बरालको संगीत रहेको छ ।





Powered by Blogger.