यस्तो छ बाबु कान्छाको टिजर (भिडियो सहित)


चलचित्र बाबु कान्छाको टिजर रिलिज गरिएको छ । सोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको यो चलचित्रमा रबि अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

असार २९ गतेलाई प्रर्दशन मिती तोकेको यो चलचित्रमा सलोन बस्नेत,करिस्मा श्रेष्ठ,निर शाह,राजाराम पौडेल,सरोज खनाल,लय संग्रौला,सम्राट सापकोटा,ऋतिक शाही, मञ्जु पौडेल लगायत कलाकारले अभिनय गरेका छन्, भने चलचित्रमा बाबु श्रेष्ठ,कृष्ण श्रेष्ठको छायांकन,दिपेन्द्र तिमल्सीना, रामजि लामिछानेको कोरीयोग्राफी,गौतमराज खड्काको सम्पादन,अष्ठ मर्हजनको द्धन्द र टंक बुढाथोकीको संगीत रहेको छ ।





Powered by Blogger.