फेरी एक साथ देखीए पल शाह र आँचल (हेर्नुस भिडियो सहित)


प्रेमी प्रमिकाको ट्याग झुण्डाएका अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा फेरी एक साथ देखीएका छन् । 

गायक कमल किरणको पल्के बोल रहेको गितमा यि दुई एक साथ देखीएका हुन् ।

 एकनारायण भण्डारीको शब्द, आशिष अबिरलको संगीतमा कमल किरणको स्वर रहेको यो गितको भिडियोलाई बिकास सुबेदीले निर्देशन गरेका छन् ।

भिडियोमा अनिल के मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।



Powered by Blogger.