पण्डीत बाजेको लौरीको ट्रेलर रिलिज (हेर्नुस भिडियो सहित)


साउन ४ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र पण्डीबाजेको लौरीले ट्रेलर रिलिज गरेको छ ।

दीपक ओलीको निर्देशन रहेको यो चलचित्रमा बादी समुदायको कथा प्रस्तुत गरेको छ ।

बजय बराल र संध्या केसीको मुख्य भुमिका रहेको यो चलचित्रमा यि दुईका अलावा प्रविन खतिवडा,भोलाराज सापकोटा,प्रमोद अग्रहरी,मरिस्का पोख्रेल,विशाल पहारी,लोकेन्द्र लेखक,कुलदिप अधिकारी लगायत कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्रलाई अधृत फिलिम्स प्रा.लिको ब्यानरमा थमनकुमार भण्डारी र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् ।





Powered by Blogger.