१६ ओटा संस्था निर्माता संघको पक्षमा, बार्ता नमिलेमा आफुहरु पनि आन्दोलनमा उत्रने !


चलचित्र निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघले उठाएको मुद्धा माथी चलचित्र क्षेत्र सँग प्रत्यक्ष सरोकार राख्ने नेपाल चलचित्र निर्देशक समाज,नेपाल चलचित्र कलाकार संघ,नेपाल चलचित्र प्रविधिक संघ,नेपाल चलचित्र नृत्यकार संघ, नेपाल चलचित्र द्धन्द कलाकार संघ,नेपाल चलचित्र उपकरण ब्यावसायी संघ, नृत्य निर्देशक संघ नेपाल,संगीत रोयल्टी संकलन समाज नेपाल, संगीतकार संघ नेपाल,प्रस्तोता समाज नेपाल,संगीत उत्पादक समाज नेपाल,नेपाल संगीत उद्योग संघ,गितकार संघ नेपाल,नेपाल सांगीतीक संघ,राष्ट्रीय लोकदोहोरी प्रतिष्ठान नेपाल,आदिवासी जनजाती चलचित्र महासंघले ऐक्यबद्धता जनाएका छन् ।

उनिहरुले निर्माता संघको मुद्धामा चलचित्र संघ संयमीत नभएमा र निर्माता संघ र चलचित्र संघ बिच जारी बार्ता नमिलेमा निर्माता संघ सँगै आफुहरु पनि आन्दोलनमा जान तयार भएको जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रेस बिज्ञप्ती यसप्रकार रहेको छ । 



Powered by Blogger.