मनाङ्गे नानीको ट्रेलर रिलिज (भिडियो सहित)


चलचित्र मनाङ्गे नानीको ट्रेलर रिलिज भएको छ ।

 नेपालको पर्यटकीय स्थाल मनाङ्ग जिल्लाको बिभिन्न ठाउँमा छायांकन गरीएको यो चलचित्रमा कथा, पटकथा,संगीत र निर्देशन खुसबहादुर गुरुङ्गको रहेको छ ।

चलचित्रमा कृष्ण फुयाँलको छायांकन, जनक गुरुङ्गको द्धन्द रहेको छ भने भिम गुरुङ्ग,शान्ती गुरुङ्ग,कुसल गुरुङ्ग,रिया गुरुङ्ग,खुसी गुरुङ्ग लगायत कलाकारहरुको अभिनय रहेको छ ।


Powered by Blogger.