चलचित्र निर्माता माधव वाग्ले नक्कली नोट अपचलनको आरोपमा प्रहरी नियन्त्रणमा !


चलचित्र निर्माता माधव वाग्लेलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको समाचार प्राप्त भएको छ । 

समाचारका अनुसार हाल छायांकनको भैरहेको चलचित्र चंगा चेटको प्रयोगको लागी छापीएको नक्कली रुपैंया त्यही चलचित्रका प्राविधिकले एउटा होटलमा दिएपछि उक्त नोट प्रहरी सम्म पुग्यो र अनुसन्धान गदै जाँदा प्रहरी निर्माण वाग्ले सम्म पुगेको समाचारमा बताईएको छ । 

मंगलबार साँझ वाग्लेको कार्यलयमा छापा मार्दा प्रहरीले एक करोड नक्कली रुपैंया बरामद गरेको बताईएको छ । 
अहिले निर्माता वाग्लेलाई महाराजगंज प्रहरी प्रभागमा राखीएको छ ।

Powered by Blogger.