लोक दोहोरी गित म दुखीको आँसु रिलिज (भिडियो सहित)


लोक दोहोरी गित म दुखीको आँसु भिडियो सहित रिलिज भएको छ । कुमार परियारको शब्द, आयुष परियारको संगीतमा तयार भएको यस गितमा विष्णु माझी र संजयको स्वर रहेको छ ।

त्यसै गरी यस गितको भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका छन् ।

भिडियोमा करण चैसरको छायांकन,नविन भट्टको सम्पादन रहेको छ, भने विनोद श्रेष्ठ,रंजिता,संदेश र ऋतुले अभिनय गरेका छन् ।



Powered by Blogger.