बलत्कारी बाबा आषाराम र सलमान खान एउटै जेलमा !

कालो हरीण केसमा सलमान खानलाई ठुलो झट्का लागेको छ । २० वर्ष पुरानो यो केसमा अदालतले सलमानलाई दोषी ठहर गरेपछि ५ वर्षको जेल सजाय र दश हजार रुपैंया जरिमानाको फैसला गरेको छ ।

फैसला लगत्तै प्रहरीले सलमानलाई गिरफ्तार गरेर जोधपुर सेन्ट्रल जेलमा लगेको छ ।

सलमान अब जोधपुर सेन्ट्रर जेलमा बलत्कार गरेको प्रमाणीत भएर जेल सजाय भोगीरहेका आषाराम बाबा सँगै रहने भारती संचार माध्यमहरुले लेखेका छन् ।

Powered by Blogger.