रणविर शिहं घाईते, आईपीएल उद्घाटनमा जान नसक्ने !

बलिउड अभिनेता रणबिर शिंह घाईते भएको समाचार भारतीय संचार माध्यहरुले प्रकाशीत गरेका छन् ।

समाचारका अनुसार अप्रलि ७ मा हुन गैरहेको आईपीएल उद्घाटनमा प्रस्तुती दिनको लागी शिंहले फुटवल खेलको तयारी गरीरहेका थिए र सोही क्रममा उनि घाईते भएका हुन् ।

अहिले डक्टरले शिंहलाई कम्तीमा पनि एक महिना आराम गर्ने सल्लाह दिएका छन् ।

जोया अख्तरले निर्देशन गरीरहेको चलचित्र गली ब्वायमा रणविर मुख्य भुमिकामा छन् । आईपीएल उद्घाटनमा प्रस्तुती दिन नसकेपनि शिंहले यो फिल्मको सुटिङ्ग भने गर्ने छन् ।

Powered by Blogger.