५ लाख धरौटीमा छुटे राजेन्द्र खड्गी !


मानव बेचबिखन तथा ओसार पसार अभियोग लागेर पुर्पक्षका लागी थुनामा राखीएका कलाकार तथा द्धन्द निर्देशक राजेन्द्र खड्गी ५ लाख धरौटी बुझाएर थुना मुक्त भएका छन् ।

यस अघिको काठमान्डौं जिल्ला अदालतको फैसलालाई बदर गर्दै पाटन उच्च अदालतले खड्गीलाई ५ लाख धरौटी बुझाएर रिहा गर्ने फैसला गरेको हो ।

गत फागुन १८ गते जेल चलान भएका खड्गीलाई केन्द्रीय कारागार सुन्धारामा राखीएको थियो र उनि त्यहीबाट कारागार मुक्त भएका हुन् ।


Powered by Blogger.