नारायण धितालले रिलिज गरेर चिसो चिसो !


अर्जुन रत्न भिखारीको शब्द,चेतन सापकोटाको संगीतमा गायक नारायण धितालको स्वर रहेको चिसो चिसो बोल रहेको गितको भिडियो सार्वजनीक भएको छ ।

जय मायाँ प्रेम नामक एल्वममा समावेस गरिएको यस गितको भिडियोमा विल्सन र सोनीले अभिनय गरेका छन्, भने तेन्जु योञ्जनको निर्देशन,सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

गितलाई मुस्ताङ्गको रमणीय दृश्यहरुमा छायांकन गरीएको छ ।



Powered by Blogger.