टिका प्रासाँईले सार्वजनीक गरे भिज्यो परेली !


गायक टिका प्रसाँईको स्वर रहेको भिज्यो परेली बोल रहेको गितको भिडियो सार्वजनीक भएको छ ।

यस गितमा लिला श्रद्धाको शब्द र नविन कार्कीको स्वर रहेको छ, भने पुरुसोत्तम सुबेदीको संगीत संयोजन रहेको छ ।

सार्वजनीक गरीएको भिडियोलाई गिता राना मगरले निर्माण गरेकी छिन्, भने एकान्त मगरको निर्देशन र सम्पादन, रणविर मगर र ईविपि मगरको छायांकन र सनी कुँवर, सुविना राना मगरको अभिनय रहेको छ

Powered by Blogger.