शुशिल पंगेनीले ल्याए तिमी जाँदै छ्यौ (भिडियो सहित)


चलचित्र लेखक शुशिल पंगेनीको शब्द,संगीत र स्वरमा तयार भएको गित तिमी जाँदै छ्यौ को भिडियो रिलिज भएको छ ।

शिब बिकको निर्देशनमा तयार भएको यस गितको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन,निशान शर्माको सम्पादन , रञ्जान र उषाको अभिनय रहेको छ ।

Powered by Blogger.