ज्ञान सुब्बाको (कति सम्झें) भिडियो गित रिलिज !


विगत लामो समय देखी सांगीतीक क्षेत्रमा सक्रिय रहेका गायक ज्ञान सुब्बाको स्वरमा तयार भएको गित कति सम्झें को भिडियो रिलिज भएको छ ।

रिलिज गरिएको यस गितमा छेवाङ लामाको शब्दमा दिनेश सुब्बाको संगीत रहेको छ ।

क्रिस्टिना थापा र दिक्पाल कार्कीको अभिनय रहेको यस गितको भिडियोमा उत्सव दाहालको छायांकन,शुशिल न्यौपानेको सम्पादन,ज्ञान सुब्बाको निर्माण र सोनाम पाख्रीनको दिर्नेशन रहेको छ ।

Powered by Blogger.