बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक !

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पत्नी यशोदा सुबेदीको निधन भएको छ । लामो समय देखी क्यानसर रोगबाट पिडित सुबेदीको सोमबार राती हरिसिद्धि क्यानसर अस्पतालमा उपचाकै क्रममा निधन भएको हो ।

सुबेदी र श्रेष्ठ २०३० सालमा बैवाहीक बन्धनमा बाँधीएका थिए ।

सुबेदीको अन्तीम संस्कारको लागी आज मंगलबार पशुपती आर्यघाटमा लगीएको छ । अहिले अर्यघाटमा चलचित्रकर्मी र कलाकारहरुको ठुलो भिड लागेको छ ।

Powered by Blogger.