प्रर्दशनको संघारमा हेप्पी डेजको अर्को गित रिलिज (भिडियो सहित)


आगामी सुक्रबारबाट प्रर्दशन हुनलागेको चलचित्र हेप्पी डेजले प्रर्दशनको संघारमा आएर अर्को गित रिलिज गरेको छ ।

सुस्त यो..... बोल रहेको यस गितमा अभिनेता दयाहाङ्ग राई र अभिनेत्री प्रियंका कार्की फिचरीङ्गमा रहेका छन् ।

नरेश भट्टराईको शब्द, ताराप्रकास लिम्बुको संगीत रहेको यस गितमा दिपा लामा र ताराप्रकास लिम्बुले स्वर दिएका छन् ।

मिलन चाम्सद्धारा निर्देशीत यो चलचित्रमा दयाहाङ्ग राई,प्रियंका कार्की,दीया पुन,संजय गुप्ता,शिशिर राणा,विक्की जोशी,रुपा पुन,रिकेस चाम्स,जेन बकल लगायत कलाकारले अभिनय गरेका छन् ।

विपि खनाल,हिरल जोशी,मिलन चाम्स,भवानी जोशी,डा.अशोक खनालले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्र करिब २ करोडको लगानीमा बनेको बताईएको छ ।



Powered by Blogger.