त्यो तिम्रो तस्विर (भिडियो रिलिज) !


गायक दिपक लिम्बुको स्वरमा तयार भएको गित त्यो तिम्रो तस्विरको भिडियो रिलिज भएको छ ।

भिडियोमा गायक लिम्बुले स्टुडीयो भित्र गित गाईरहेको देख्न सकिन्छ भने प्राविधिकहरुले पनि गित रेर्कडीङ्गको काम गरिरहेको देख्न सकिन्छ ।

खगेन्द्र ढकालको शब्दमा मिलन तिमल्सीनाको संगीत रहेको यस गितको एरेन्ज बिशन मानन्धरले गरेका छन् ।

ग्रिन टच रेर्कडीङ्ग स्टुडीयोमा छायांकन गरिएको यस गीतको भिडियोको निर्देशन नृपतेन्द्र ध्वज राणाले गरेका छन् ।



Powered by Blogger.