नाटक मार्फत चेतना जगाउँदै अभिनेत्री परि शाक्य !


चलचित्र बन्ठेमा मुख्य अभिनेत्रीको रुपमा काम गरेकी अभिनेत्री परि शाक्य पछिल्लो समय चेतनामुलक नाटकहरुमा ब्यस्त रहेकी छिन् ।

बैशाख १० गतेदेखी ललिपुर जिल्लाका बिभिन्न प्राथमीक तहका छात्रा, छात्रलाई लक्षीत गरी चेतनामुलक नाटक प्रर्दशन गरिदै आएको छ ।

अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट पाटन हस्पिटलले एजुकेश्नल थिएटर ईन नेपाल संगको सहकार्यमा स्वस्थ जीवन नामक स्वास्थ्य संग सम्बन्धित यस नाटकमा परि सँगै सुनैना पन्थी, आई.पी आर्चाय, सपना खत्री,मनोज तामाङ्ग,प्रतिक दुलाल लगायत कलाकारले पनि अभिनय गरिरहेका छन् ।

प्रार्थमीक तहका छात्रा,छात्रको स्वास्थ्यलाई मध्यनजर गरेर यो नाटक देखाईएको आयोजक संस्थाले बताएको छ । 

Powered by Blogger.