(सङलो यो मन) रिलिज हेर्नुस भिडियो सहित !

सङलो यो मन बोल रहेको गितको भिडियो रिलिज भएको छ । मनिष अधिकारीको शब्द,अम्बर तुम्बापो सुब्बाको संगीतमा किरण गजमेर र टिका लामिछानेको स्वरमा तयार भएको यस गितको भिडियोलाई रिदम क्रियसनको ब्यानरमा निर्माण गरीएको छ भने भिडियोको निर्देशन भुवन रनपाल र कमल राईले गरेका छन् ।
 भिडियोमा सुरेन्द्र मन सिंहको छायांकन, कमल राईको सम्पादन रहेको छ भने नन्दिता केसी र भानु तिवारीले अभिनय गरेका छन् ।


Powered by Blogger.