(तितेपाती तितेपाती झ्याप्प) रिलिज हेर्नुस भिडियो सहित !

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र डमरुको डण्डीबियों मा समाबेस गरिएको तितेपाती तितेपाती झ्याप्प  बोल रहेको गित र त्यसको भिडियो रिलिज गरीएको छ ।
समृद्धी ईन्टरटेन्मेन्टको ब्यानरमा बिनोद गुरुङ्ग,नोर्बु छिरिङ्ग घले निर्माता रहेको यो चलचित्रलाई छेतन गुरुङ्गले निर्देशन गरेका छन् ।
खगेन्द्र लामिछानेको लेखन रहेको डमरुको डण्डीबीयोंमा खगेन्द्रका अलाबा मेनुका प्रधान,बुद्धि तामाङ्ग,अनुप बराल,अंकीत खड्का,आशान्त शर्मा,लक्ष्मी बर्देवा,मिश्री थापा,नमिता घिसिङ्ग लगायत कलाकारले अभिनय गरेका छन् ।
यो चलचित्रमा कालीप्रसाद बासकोटाको संगीत,हरि हुँमागाईको छायांकन,निमेश श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।


Powered by Blogger.