जेष्ठ २५ मा टिनएज !

बारम्बार प्रर्दशन मिती फेरबदल गरेको चलचित्र टिनएज अब भने जेठ २५ गतेबाट प्रर्दशन हुने भएको छ । यस अघि कोरीयोग्राफीमा सक्रिय रहेका दिनेश पाख्रीनले निर्देशन गरेको यो चलचित्रलाई बिरु मगर र  चिनीमायाँ वाईबाले निर्माण गरेका हुन् ।
टिनएजमा सुमन उप्रेतीको लेखन,राजु किँरातीको द्धन्द, अनिल गौतमको सम्पादन र बासु न्यौपानेको छायांकन रहेको छ, भने नरेशवीर शिंह,प्रतिक्षा खड्का,एन्जिला खड्गी,कृष्ण सिवाकोटी,सरोज शाह,अजय खड्का लगायत कलाकारले अभिनय गरेका छन् । 


Powered by Blogger.