आजबाट सिनेमा हलमा लग्यो पञ्चायत !

देशबाट पञ्चायत शासनको अत्य भएको करिब तिन दशक भैसके पनि पञ्चायत नदेखेका नेपालीहरुलाई आजबाट त्यो तिन दशक अगाडीको पञ्चायत शासन कस्तो थियो भनेर हेर्ने अवसर मिलेको छ । आजबाट चलचित्र पञ्चायतले प्रर्दशन आरम्भ गरेको छ । निर्माण पक्षका अनुसार यो चलचित्रले उक्त कालखण्डलाई छर्लङ्ग देखाएको छ । शुसान्त श्रेष्ठ,संकर सुबेदी,रवि अधिकारी र गणेश गिरिले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्रलाई शिवंम अधिकारीले लेखन तथा निर्देशन गरेका छन् ।
चलचित्रमा निता ढुंगाना,सरोज खनाल,रुपा राना,गिता अधिकारी, गणेश गिरि लगायत कलाकारले अभिनय गरेका छन् ।

Powered by Blogger.