जेनिफरले मदिरा पिएर अस्कर अर्वाडमा बितण्डा मच्चाएपछि !

९० औं अस्कार अर्वाड नेपाली समय अनुसार आज बिहान क्यालीर्फोनीयाको डोल्बी थियटरमा सम्पन्न भएको छ । प्रत्यक वर्ष केही न केही नयाँ नयाँ स्क्यान्ड मच्चाउने यो अर्वाडले यो वर्ष पनि स्क्यान्ड मच्चाउनबाट बन्चित भएको छैन् ।
यो वर्षको अर्वाड कार्यक्रममा अभिनेत्री जेनिफर लाँरेन्सले केही बितण्डा मच्चाएकी छिन् । उनी मदिरा सेवन गरेर लरखराउँदै कार्यक्रम स्थलमा पुगेपछि सबैको हाँसोको पात्र बनेकी थिईन् ।
मदिराले उनि यति सम्म मातेकी थिईन कि उनले आफु बस्ने सिट पनि भेट्टाएकी थिईनन् । उनलाई मदिराको मातले गर्दा आफुले लगाएको कपडा समेत सम्हाल्न सकेकी थिईनन् ।

हेर्नुस फोटो फिचरमा

Powered by Blogger.