नेप्टेको तेश्रो गित रिलिज हेर्नुस (भिडियो सहित)

केही समय पहिले सुपारी काँचो र दिल रानी बोल रहेको गित सार्वजनीक गरेर चर्चामा आएको चलचित्र नेप्टे ले आज तेश्रो गित रिलिज गरेको छ ।

आँखा छ चिम्रो बोलरहेको यो गितको शब्द रोहीत रुम्बाले नै लेखेन र संगीत दिएका छन्, भने भिषण राई र दिपा लामाले स्वर दिएका छन् ।

आज रिलिज गरीएको आँखा चिम्रो बोल रहेको गितमा रोहीत रुम्बा,पुर्णीमा लामा,बुद्धि तामाङ्ग र अर्जुन गुरुङ्ग लाई प्रस्तुत गरीएको छ भने कविराज गहतराजले कोरीयोग्राफी गरेका छन् ।

 चलचित्रमा किरण माईकलको लेखन,देवकुमार श्रेष्ठको निर्देशन,हरिघले लामाको छायांकन,रोशन श्रेष्ठको द्धन्द,तारा थापा किम्भे को सम्पादन रहेको छ ।

रोहीत रुम्बा आफैले निमार्ण गरेको यो चलचित्रमा रोहीत सँगै दयाहाङ्ग राई,बुद्धि तामाङ्ग,अर्जुन गुरुङ्ग,छुल्ठीम गुरुङ्ग,पुर्णीमा लामा,स्याम राई लगायत कलाकारले अभिनय गरेका छन्, भने चैत्र ३० गतेबाट यो चलचित्र सार्वजनीक प्रर्दशन हुँदै छ ।


Powered by Blogger.