चलेन हुर्रे ! मंगलम्,को ब्यापार उत्साहजनक !
आज सुक्रबारबाट प्रर्दशन आरम्भ गरेका तिन चलचित्रहरु मध्ये सबै भन्दा राम्रो ब्यापार मंगलम् ले गरेको समाचार प्राप्त भएको छ । आजबाट नेपाली सिनेबजारमा तिन चलचित्रहरु मंगलम्,गाजा बाजा र हुर्रे ले प्रतिस्पर्धा गरेका छन् । आज पहिलो दिनको ब्यापार अनुसार एक नम्बरमा मंगलम् परेको छ भने क्रमसःगाजा बाजा र हुर्रे रहेका छन् ।
शिल्पा पोख्रेलको प्रस्तुतीमा छविराज ओझा निर्माता र नवल नेपालको निर्देशनमा बनेको चलचित्र मंगलम् ले दर्शकको मन जित्न सकेको वताईएको छ । त्यसो त प्रर्दशन पुर्व पनि यो चलचित्रको गित पर्ख पर्ख मायाँलु बोल रहेको गितले पनि बजार राम्रै सँग तताएको थियो । शिल्पा पोख्रेल,पुष्प खड्का,पृथ्वीराज प्रसाई,निर शाह,मिथिला शर्मा र अतिथि भुमिकामा साम्राज्ञी शाह समेतले अभिनय गरेको यो चलचित्र भोलीबाट अझै राम्रो ब्यापार गर्ने आँकलन गरिएको छ ।
त्यस्तै चलचित्र गाजा बाजाले पनि एभरेजको ब्यापार गरेको हल ब्यावसायीहरुले बताएका छन् । आज चलचित्र पंचायत को प्रिमियरमा उपस्थित भएका हल ब्यावसायीहरुलाई सोध्दा उनिहरुले गाजा बाजा २ नम्बरमा रहेको बताएका छन् । उनिहरुका अनुसार गाजा बाजाको ब्यापारलाई उत्साह जनक पनि भन्न मिल्दैन र निरासा जनक पनि भन्न नमिल्ने अवस्था रहेको छ । गणेशदेव पाण्डेद्धारा निर्देशीत यो चलचित्रलाई गोमा विष्ट र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन भने शुशिल सिटौला,अनुपम शर्मा,वर्षा सिवाकोटी लगायत कलाकारले अभिनय गरेका छन् ।
त्यस्तै केही महिना अगाडी प्रर्दशन भएर समिक्षकबाट राम्रै तारीफ पाएर पनि बक्स अफिसमा फ्लप फिल्मको संख्या बढाएको चलचित्र राज्जा रानीका लेखक तथा निर्देशक यम थापाद्धारा निर्देशीत चलचित्र हुर्रे ले पनि फ्लप फिल्मको संख्या बढाउने किटान गर्न सस्ने अवस्था नरहे पनि आजको ब्यापारले भने त्यस्तै संकेत गरेको हल ब्यावसायीहरुले बताएका छन् । उनिहरुका अनुसार यो चलचित्रको आजको ब्यापार अत्यन्त निरासाजनक रहेको छ । केकी अधिकारी,अनुप बिक्रम शाही,अंकित खड्का,राजाराम पौडेल अभिनित हुर्रे लाई दावा शेर्पा,छिरिङ्ग दोर्जे लामा र सोनम लामा यसका निर्माता हरेका छन् ।

Post a Comment