ब्ल्याक को पहिलो गित चङगा जस्तै रिलिज (भिडियो सहित)

जेष्ठ ११ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र ब्ल्याक ले बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि एउटा गित रिलिज गरेको छ । चङगा जस्तै बोल रहेको यस गितमा प्रतिक पौडेलको शब्द,सँगित तथा स्वर रहेको छ । यस गितको भिडियोमा आकास श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।
ब्ल्याकलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका छन्, भने रामजि लामिछानेको कोरीयोग्राफी,मौनता श्रेष्ठको लेखन,रामशरण उप्रेतीको छायांकन र अर्जुन जिसिको सम्पादन रहेको छ । यो चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।
चलचित्रमा आकास श्रेष्ठ, आँचल शर्मा,सुन्दर श्रेष्ठ,आयुस रिजाल,शुशिल क्षेत्री,धिरन शाक्य,प्रिया रिजाल लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.