हेर्नुहोस यस्तो छ कोहलपुर एक्सप्रेस को शिर्ष गित !

अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्र कोहलपुर एक्सप्रेसको शिर्ष गित रिलिज भएको छ । लिरिकल भर्सनमा रिलिज भएको यस गितमा स्वर तथा संगित कालीप्रसाद बासकोटाको रहेको छ ।
आगामी बैसाख १४ गतेलाई प्रर्दशन मिति तोकेको यो विशाल भण्डारीले निर्देशन गरेका हुन भने चलचित्रमा केकी अधिकारी,प्रियंका कार्की,ऋचा शर्मा,रविन्द्र झा,बुद्धि तामाङ्ग,विनोद न्यौपाने,कुसाग्र भट्टराई लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.