जेम्स प्रधानले ल्याए छैटौं गिती एल्वम क्रम !

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि गिती एल्वम क्रम को बिमोचन गरिएको छ । उक्त कार्यक्रममा क्रम भित्र समावेस गरीएका २ ओटा गितको भिडियो पनि रिलिज गरिएको छ ।
सार्वजनीक गरिएका दुई गितहरु मध्ये एउटामा गौतम डंगोलको र अर्को गितमा जेम्स प्रधानकै शब्द रहेको छ । दुबै गितमा संगीत,स्वर र एरेन्ज पनि प्रधानकै रहेको छ । यो एल्वम प्रधानको छैटौं एल्वम हो ।


Powered by Blogger.