हिरोज को गित रिलिज, यसरी गरे करिस्मा र मुकेस ले रोमान्स !

चैत्र २३ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र हिरोज को गित रिलिज भएको छ । सार्वजनीक गरिएको गितमा अभिनेता मुकेश ढकाल र अभिनेत्री करिस्मा मानन्धरलाई प्रस्तुत गरिएको छ । जय लक्ष्मी फिलिम्सको ब्यानरमा लक्ष्मी लामा प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई युवराज लामा,शेखर लामा र संजोग राणाले निर्माण गरेका हुन्, भने एन.बि मर्हजनले निर्देशन गरेका छन् ।
चलचित्रमा कमल राई,कविराज गहतराज, रामजी लामिछानेको कोरीयोग्राफी,संकर मर्हजनको द्धन्द,शिव ढकाल र रामशरण उप्रेतीको छायांकन रहेको छ, भने करिस्मा मानन्धर,मुकेश ढकाल,पुर्णीमा लामा,संजोग राणा,जय किशन बस्नेत,दिलकृष्ण श्रेष्ठ,दिनेश डिसि लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.