बिराट कोहलीले दिपिकालाई रिजेक्ट गरे पछि ११ करोड घाटा !

क्रिकेट स्टार तथा बलिउड अभिनेत्री अनुस्का शर्मा पति बिराट कोहलीले दिपिका पादुकोणेलाई रिजेक्ट गरेको समाचार प्रकाशीत भएको छ । उनिहरु यो वर्ष आईपीएलको एउटा बिज्ञापनमा एक साथ आउने भएका थिए तर बिराटले दिपिका सँग यो बिज्ञापन खेल्न अस्वीकार गरेको बताईएको छ ।
गो आईबीबो कम्पनीले दिपिका र बिराटलाई लिएर यो बिज्ञापन बनाउन चाहेको थियो । यो बिज्ञापनबाट बिराटलाई ११ करोड घाटा लागेको पनि समाचारमा उल्लेख गरिएको छ ।
गो आईबीबो कम्पनीले गत वर्ष अभिनेत्री दिपिका पादुकोणेलाई आफ्नो ब्राण्ड एम्बेस्टर बनाएको थियो । सम्झौता अनुसार कम्पनीले दिपिकालाई निकाल्न नसक्ने अवस्था रहेकाले बिराट आफैले अस्वीकार गरेर बिज्ञापनबाट बाहीरीएको बताईएको छ । बिराटको चाहाना उनको पत्नी अनुस्का शर्मालाई यो कम्पनीको ब्राण्ड एम्बेस्टर बनाउने रहेको थियो ।

Powered by Blogger.