भैरेको दोश्रो गित रिलिज (हेर्नुस भिडियो सहित) !

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र भैरे ले दोश्रो गित रिलिज गरेको छ । रिलिज गरीएको सनम मायाँ लाको बोल रहेको यस गितमा एभरेष्ट सुर्य बोहोराको शब्द,यम बरालको संगीतमा यम र अन्जु पन्तको स्वर रहेको छ । यस गितको भिडियोमा अभिनेता दयाहाङ्ग राई र सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ, भने बसन्त श्रेष्ठको कोरीयोग्राफी रहेको छ ।
एभरेष्ट सुर्य बोहराको निर्देशनमा बनेको यो चलचित्रलाई नेपालय सिनेमा ईन्टरनेसनलको ब्यानरमा निर्माण गरीएको छ ।
चलचित्रमा दयाहाङ्ग राई,सुरक्षा पन्त,बुद्धि तामाङ्ग लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.