यस्तो छ टिनएज को गित हेर्नुस (भिडियो सहित)

चलचित्र टिनएजले गित रिलिज गरेको छ । रिलिज गरिएको गितमा डा.कृष्णहरी बरालको शब्द, बसन्त सापकोटाको संगितमा राजेशपायल राई र अन्जु पन्तको स्वर रहेको छ ।
हेलेन फिलिम्सको ब्यानरमा बिरु मगर र चिनु वाईबा निर्माता रहेको यस चलचित्रलाई दिनेश पाख्रीनले निर्देशन गरेका छन्, भने देबिका खड्का र निर्मल स्ङ्गताङ्ग सह निर्माताको रुपमा रहेका छन् ।
चलचित्र टिनएजमा एन्जीला खड्गी, नरेश बिर शिंह लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.