शिव परियार मायाँको शहर छोडेर गएपछि (भिडियो सहित)

देशमा भएको अस्थिर राजनितिक र त्यसले उत्पन्न गराएको बेरोजगारी समस्या माथी बनेको हे मायाँ जाँदै छु म तिम्रो शहर छोडेर बोल रहेको गितको भिडियो सार्वजनीक भएको छ ।
रविन टोटोको शब्द,मनोरथ कालिकोटेको सँगितमा तयार भएको यस गितमा शिव परियारले स्वर दिएका छन् ।
यस गितको भिडियोलाई नृपतेन्द्रध्वज राणाले निर्देशन गरेका छन्, भने रामेश्वर जिरेलको छायांकन, तुलसी बाँसकोटाको सम्पादनमा राजु श्रेष्ठ र नमिता राईको अभिनय गरेको छ ।


Powered by Blogger.