मानव बेच बिखन तथा ओसार पसारको आरोपमा राजेन्द्र खड्गी पक्राउ !

नेपाली चलचित्र क्षेत्रमा स्थापीत द्धन्द निर्देशक, कलाकार,निर्माता तथा निर्देशक राजेन्द्र खड्गीलाई बिहिबार मानव बेच बिखन तथा ओसार पसारको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलबाट पक्राउ गरेको समाचार प्राप्त भएको छ ।
खड्गी माथी दक्षीण कोरीयामा विभिन्न किसिमको साँस्कृतीक कार्यक्रम,चलचित्र छायांकन जस्ता कार्यक्रमको बाहाना बनाएर नेपालबाट मान्छे लगेर उतै लुकाउने गरेको आरोप लागेको छ ।

Powered by Blogger.