म केही बोलु..., पञ्चेबाजाको गित रिलिज (भिडियो सहित)

फागुन ११ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र पञ्चेबाजाको गित रिलिज भएको छ ।
सविन एकतारेको शब्द,कालिप्रसार बाँसकोटाको संगित र राहुल बिस्वासको स्वर रहेको यस गितको भिडियोमा अभिनेता सौगात मल्ल,कर्मा र अभिनेत्री जस्मिन श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।
घनश्याम लामिछानेको निर्देशन, राजेश शाहीको निर्माण रहेको यस चलचित्रमा सौगात,कर्मा र जस्मिनका अलावा बुद्धि तामाङ्ग,श्रृजना सुब्बा,प्रकास घिमिरे,सविन बास्तोला,प्रमिला तुलाचन,बिमला गिरि,राजेश शाही,युवराज भण्डारी,तेज गिरि लगायत कलाकारले अभिनय गरेका छन् ।
पञ्चेबाजामा प्रदिप भारद्धाजको लेखन,हरी घले लामाको छायांकन,कालिप्रसाद बासकोटा र बिकास चौधरीको संगित,कबिराज गहतराजको कोरीयोग्राफी,राजकुमार उप्रेतीको द्धन्द,दिर्घ खड्काको सम्पादन रहेको छ ।


Powered by Blogger.