पंचायतको ट्रेलर रिलिज (भिडियो सहित)

केही दिन अघि राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र पंचायतको ट्रेलर रिलिज गरिएको छ । पंचायती ब्यवस्थाको विषयमा निर्माण गरीएको यस चलचित्रमा निता ढुंगाना,रुपा राना,गणेश गिरि,सरोज खनाल,विशाल पहाडी,गिता अधिकारी,जान्वी बस्नेत लगायत कलाकारले अभिनय गरेका छन्, भने लेखन तथा निर्देशन शिवमं अधिकारीको रहेको छ ।
सुशान्त श्रेष्ठ र संकर प्रसाद सुबेदीले संयुक्त रुपमा निर्माण गरेको यस चलचित्रमा टंक बुढाथोकीको संगित र रामेश्वर कार्कीको छायांकन रहेको छ ।



Powered by Blogger.