जितेन लेप्चाले भनेपछि दिपक बिश्वकर्मा र अन्जु, हेर्नुस (भिडियो सहित)

भन्नु पर्दा बोल रहेको गितको भिडियो सार्वजनीक भएको छ । सार्वजनीक गरिएको यस गितमा कुमार दुलालको शब्द रहेको छ भने जितेन लेप्चाको स्वर र संगित रहेको छ । यस गितको भिडियोलाई एसियन म्युजीकको च्यानल मार्फत सार्वजनीक गरिएको हो ।

सुरेश घमालको निर्देशनमा बनेको यस गितको भिडियोमा  दिपक बिश्वकर्मा र अन्जु चौलागाईंलाई अभिनय गराईएको छ भने मिलन संकरको छायांकन र नेत्र गुरुङको सम्पादन सम्पादन रहेको छ ।

Powered by Blogger.