आजबाट सिनेमा हलमा पटुकी !

सुक्रबार रिलिज अन्र्तगत आजबाट सिनेमा हलमा चलचित्र पटुकी प्रर्दशन भएको छ । मौलीक कथावस्तुमा निर्माण भएको भनिएको पटुकी लाई राम नेपालले निर्देशन गरेका छन्, भने म्याक्टेन कालु, रजनी केसी,जेम्स बिसि,रोजी
श्रेष्ठ, दिपक कंडेल, हरि गुरुङ्ग लगायत कलाकारले अभिनय गरेका छन् ।
म्याक्टेन कालु निर्माता रहेको यो चलचित्र आजबाट अल नेपाल तिन दर्जन भन्दा धेरै सिनेमा हलमा एक साथ प्रर्दशन भैरहेको निर्माण पक्षले जानकारी गराएको छ । 

Powered by Blogger.