नाका को ट्रेलर रिलिज हेर्नुस (भिडियो सहित)

आज चलचित्र नाका को ट्रेलर रिलिज भएको छ । निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर रिलिज गरेको हो । विपिन कार्की,रविन तामाङ्ग,थिन्ले ल्हामो,प्रकाश गन्र्दभ,सुजन थापा मगर,शिब मुखिया,अभिषेक सुबेदी,केशब राई,रामभजन कामात लगायत कलाकारले अभिनय गरेको यो चलचित्रलाई पर्विन थक्की कार्कीले निर्माण गरेका हुन् ।
फागुन १८ गतेलाई प्रर्दशन मिति तोकेको यस चलचित्रमा अर्जुन कार्कीको लेखन र चिन्तन राज भण्डारीको छायांकन रहेको छ ।
ट्रेलर


Powered by Blogger.