चलचित्र कोईला को भिडियो गित रिलिज !

बैशाख २१ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र कोईलाको भिडियो गित रिलिज भएको छ ।
दिनेश सुबेदीको शब्द,ओम सुनुवारको सँगितमा तयार भएको यस गितमा माण्डबी त्रिपाटी र आम सुनुवारकै स्वर रहेको छ ।
आरोही फिलिम्सको ब्यानरमा निर्माण भएको चलचित्र कोईला लाई गजेन्द्र रंजितले निर्देशन गरेका छन्, भने बिजे शर्मा,प्रत्युसा गिरि निर्माता, श्रीकृष्ण गिरि कार्यकारी निर्माता र तमन्न शर्मा, अराज शर्मा सह निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा प्रज्वल गिरि,सुमित आत्रेयको लेखन,रेखा पण्डीत,स्वयत राईको सँगित र श्री श्रेष्ठको एक्सन रहेको छ, भने प्रज्वल गिरि,सोनीया गिरि,ध्रुब कोईराला,किरण थापा,विशाल पहाडी,रामचन्द्र अधिकारी,कालु राना लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.