यस्तो छ गाँजा बाजाको दोश्रो गित हेर्नुस( भिडियो सहित)

फागुन २५ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र गाँजाबाजाले दोश्रो गित रिलिज गरेको छ ।
रिगि पिटि बोल रहेको यस गितमा निर्मल गार्तौलाको शब्द,जटावेडाको स्वर रहेको छ, भने निख एण्ड जटाको सँगित रहेको छ ।
डीआर फिलिम्स र टुका ईन्टरटेन्मेन्टको ब्यानरमा दिपेन्द्र रेग्मी र गोमा विष्ट निर्माता रहेको यस चलचित्रलाई गणेश देब पाण्डेले निर्देशन गरेका छन् ।
चलचित्रमा अनुपम शर्मा,शुशिल सिटौला,वर्षा सिवाकोटी,रक्ष श्रेष्ठ,रविन थापा,अम्बर सुबेदी लगायत कलाकारले अभिनय गरेका छन्, भने निख एण्ड जटाको सँगित,याकोपो रास्लिकको छायांकन,लोकेस बज्राचार्यको सम्पादन रहेको छ ।

हेर्नुस भिडियो


Powered by Blogger.