मंगलम् को ट्रेलर रिलिज (हेर्नुस भिडियो सहित)

फागुन २५ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र मंगलम को ट्रेलर रिलिज भएको छ । सिल्पा पोख्रेलको प्रस्तुती छविराज ओझाको निर्माण र नवल नेपालको निर्देशन रहेको यस चलचित्रमा सिल्पा पोख्रेल,पृथ्वीराज,पुष्प खड्का,निर शाह,मिथिला शर्मा लगायत कलाकारले अभिनय गरेका छन्, भने साम्राज्ञी शाह अतिथि भुमिकामा रहेको ट्रेलर हेरेर बुझ्न सकिन्छ ।
मंगलम मा गोविन्द फुयाँलको कथा, विष्णु कल्पीत घिमिरेको छायांकन,दिपक शर्माको संगित र मित्र गुरुङ्गको सम्पादन रहेको छ ।


Powered by Blogger.