जापानको १० भन्दा धेरै शहरमा क्रृ चल्दै !

आगामी सुक्रबार अर्थात माघ २६ गतेबाट नेपालमा प्रदर्शन हुन लागेको चलचित्र क्रृ जापानमा पनि प्रर्दशन हुने भएको छ । यो चलचित्रको जापान प्रर्दशनीमा अभिनेता अनमोल केसी,अभिनेत्री अदिति बुढाथोकी र निर्माता भुवन केसी पनि जापान जाने भएका छन् ।
जापानमा क्रृ प्रर्दशनको लागी सम्पुर्ण ब्यवस्था ऊँ शान्ती ईन्टरटेन्मेटको तर्फबाट ईश्वर श्रेष्ठ र सुवास लामिछानेले मिलाएका छन् ।
क्रृ लाई सुवास ईन्टरटेन्मेन्ट र काजोल फिलिम्सको ब्यानरमा सुरेन्द्र पौडेलको निर्देशन, सुवास गिरि, भुवन केसीले निर्माण गरेका हुन् ।

Powered by Blogger.