हेर्नुस यस्तो छ हुर्रे को ट्रेलर (भिडियो सहित)

फागुन २५ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र हुर्रे को ट्रेलर रिलिज भएको छ । प्रर्दशन मिति नजिकीदै जाँदा प्रचार प्रसारलाई तिब्रता दिंदै हिंजो यो चलचित्रको निर्माण पक्षले ट्रेलर रिलिज गरेको हो ।
याखा प्रोडक्सनको ब्यानरमा दावा शेर्पा निर्माता रहेको हुर्रे लाई लेखन तथा निर्देशन यम थापाले गरेका छन् ।
हुर्रे मा केकी अधिकारी,अंकित खड्का,राजाराम पौडेल,अनुप बिक्रम शाही, बिजय बराल लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.