छाडा शब्दलाई प्राथमीकता दिंदै गाँजा बाजाको ट्रेलर रिलिज (भिडियो सहित)

चलचित्र गाँजा बाजाको ट्रेलर रिलिज भएको छ । यस चलचित्रको निर्माण पक्षले हिंजो युटुब मार्फत ट्रेलर रिलिज गरेको हो ।
फागुन २५ गतेबाट प्रर्दशन हुन लागेको यस चलचित्रमा अनुपम शर्मा,सुशिल सिटौला,वर्षा सिवाकोटी,रविन थापा, उद्धवराज भट्टराई लगायत कलाकारले अभिनय गरेका छन् ।

गणेश देव पाण्डेद्धारा निर्देशीत यो चलचित्रको ट्रेलरमा छाडा शब्दहरुको प्रयोग धेरै गरिएको छ । युटुबमा ट्रेलर हेर्ने अधिकांसले यो चलचित्र प्रति नकारात्मक प्रतीकृया दिएका छन् ।
यस चलचित्रमा निख एण्ड जटाको संगित,याकोपो रास्लिकको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ भने बाबा सिनेमा निर्माण कम्पनीको सहयोगमा डीआर फिलिम्स र टुका ईन्टरटेन्मेन्टको ब्यानरमा दिपेन्द्र रेग्मी र गोमा विष्टले निर्माण गरेका हुन्


Powered by Blogger.