डमरुको डण्डीबियो को फस्ट लुक सार्वजनीक !

अभिनेता खगेन्द्र लामिछानेले अभिनय गरेको पछिल्लो चलचित्र डमरुको डण्डीबियोको फस्टलुक पोस्टर सार्वजनीक भएको छ  । चलचित्र लेखकको रुपमा राम्रो छवि बनाएका छेतन गुरुङ्गको डेब्यु निर्देशन रहेको यो चलचित्रमा खगेन्द्रका अलाबा अनुप बराल,बुद्धि तामाङ्ग,मेनुका प्रधान,आशान्त शर्मा,अंकित खड्का,लक्ष्मी बर्देवा,मिश्री थापा लगायत कलाकारले अभिनय गरेका छन्, भने बिनोद गुरुङ्ग र सुमी श्रेष्ठले निर्माण गरेका हुन् ।
यस चलचित्रमा हरि हुमागाँईको छायांकन,कालिप्रसाद बाँसकोटाको संगित र खगेन्द्र लामिछानेको लेखन रहेको छ ।

Powered by Blogger.