डण्डीबियो खेल्ने दिन बैशाख २१ गते !

चलचित्र डमरुको डण्डीबियोले प्रर्दशन मिति तोकेको छ । निर्माण पक्षका अनुसार अब यो चलचित्र बैशाख २१ गतेबाट देशब्यापी प्रर्दशन हुने छ ।
छेतेन गुरुङ्गद्धारा निर्देशीत यो चलचित्रले नेपालबाट लोप हुँदै गैरहेको डण्डीबियो खेलको कथालाई उठान गरेको बताईएको छ ।
खगेन्द्र लामिछाने,अनुप बराल,मेनुका प्रधान,अंकित खड्का,बुद्धि तामाङ्ग,लक्ष्मी बर्देवा,नमिता घिसिंङ्ग लगायत कलाकारको अभिनय रहेको यस चलचित्रलाई बिनोद गुरुङ्ग,नोर्बु छिरिङ्ग घले ले निर्माण गरेका हुन् । 

Powered by Blogger.