तनावमा रेखा , यसरी चलाउँछिन अहिले आफ्नो घर खर्च !

बलिउडमा निकै सुन्दरी अभिनेत्रीको छवि बनाएकी अभिनेत्री रेखाको जिवनमा निकै उतार चढाव आएको समाचारहरुले बेलाबखतमा संचार माध्यमका पानाहरु भरीने गरेका छन् । उनि जतीबेला प्रगतीको सिंडि चड्दै थिईन्, त्यतीबेला देखी एक्लो भैरहेकी छिन् । उनि अहिले सम्म अबिवाहीत छिन् ।
अहिले समय फेरीएको छ, रेखाको उमेर पनि ढल्कीएको छ । जिन्दगीको उत्तरार्धमा रहेकी रेखाले अहिले घर कसरी चलाईरहेकी छिन्, भन्ने कुरा सबैलाई खुल्दुली हुन सक्छ । किन कि आज भोली रेखाले फिल्महरुमा पनि त्यती काम गरेको देखीदैन । उनले अहिले वर्षमा मुस्किलले १,२ ओटा फिल्ममा मात्रै काम गर्ने गरेकी छिन्, । त्यति कामले वर्ष भरी घर चलाउन निकै समस्या हुन्छ ।
भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार रेखाले दक्षीण भारतमा केही घरहरु किनेकी थिईन, अहिले उनि त्यहिबाट घरभाडा उठाएर पनि खर्च चलाउने गरेकी छिन् । त्यसका अलावा अहिले उनि प्रदेश सभा सदस्य पनि भएकी छिन्, त्यताबाट पनि उनलाई तलब र केही भत्ता आउने गर्छ । यति हुँदा हुँदै पनि उनलाई आफ्नो दैनीक खर्च चलाउन निकै धौ धौ भएको भारतीय संचार माध्यहरुले उल्लेख गरेका छन् । 


Powered by Blogger.